ताजा समाचार




गौतम डंगोल ‘सन्देश’को शब्द रचनामा तयार “आखा जुधाई “

अर्जुनधारा     ७ पुष २०७७, मंगलवार ०३:०८ मा प्रकासित




सागर खरेल । डेनी निरौलाको स्वर र भिषण निरौलाको सङ्गीत रहेको गीत ‘आँखा जुधाई’ सार्वजनिक भएको छ ।

पुराना बारीष्ठ गायक तथा सङ्गीतकार कोमल निरौलाका छोरा डेनी र भिषणको स्वर र गौतम डंगोल ‘सन्देश’को शब्द रचना रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । भिडियोलाई एभरेष्ट ग्यालरीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । साङ्गीतिक सहकार्यक्रममा गौतम र भिषणका धेरै गीत तयार भए, जुन मध्ये केहीको अडियो तथा भिडियो सार्वजनिक भई सकेका छन् भने केही सार्वजनिक हुने क्रममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top