झापाका बैंकर तथा मोडल दिनेश लुइँटेलले आफ्नो जन्मदिनमा इलाममा अवस्थी राहसल बाल गृहलाइ आर्थिक सहयोग गरेका छन् ।

बिगतका वर्षहरुमा झैँ यस वर्षमा पनि लुइँटेलले यो सहयोग गरेका हुन् । हाल झापाको प्राइम बैक कार्यरत लुइँटेल सामजिक क्षेत्रमा निकैनै अग्रसर युवा हुन् ।उनले थुप्रै म्युजिक भिडियो मा मोडलिंग पनि गरिसकेका छन् भने आफ्नो बैकिंग प्रोफेसनलाइ पनि साथसाथै अगाडी बधाई रहेका छन।
प्रतिक्रिया