ताजा समाचार




नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपाेर्ट बुकिङ ईकाई कमिटीलाई सपथग्रहण

अर्जुनधारा     २० कार्तिक २०७७, बिहीबार ०४:४१ मा प्रकासित




काठमाण्डाैं १९ कार्तिक २०७७ / नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपाेर्ट बुकिङ ईकाई कमिटीलाई सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका उपाध्यक्ष दिपक पाैडेलकाे प्रमुख आतिथ्यता तथा संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राई केन्द्रीय महासचिव नवराज घिमिरे बागमती प्रदेश अध्यक्ष अजय श्रेष्ठको साथै रास्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी इलामका सचीवलय सदस्य एलबी तामाङको आतिथ्यता रहेको थियो ।

पुनः कुमार गुरूङकाे नेतृत्वमा १५ सदस्यीय कमिटी बिस्तार भएको र यस कमिटिले मजदुरको हकहितको लागि निरन्तर काम गरिराख्ने नवगठित कमिटीका सचीव श्याम लावतिले अर्जुनधारा डट कमसंगको कुराकानीमा बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top