ताजा समाचार




नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

अर्जुनधारा     २९ आश्विन २०७७, बिहीबार ०८:०४ मा प्रकासित



सागर खरेल । काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ ।रक्तचाप बढेपछि हिजो दिउँसो उहाँ हेम्स अस्पतालमा भर्ना हुनुभएको हो ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले स्वास्थ्य अवस्था सामान्य हुँदै गएको चिकित्सकहरुले बताएका छन् । तर उहाँलाई आज साँझसम्म अस्पतालमै रहन चिकित्सकहरुले सुझाव दिएका छन् । अस्पताल भर्ना हुनुअघि खनालको पीसीआर परीक्षणसमेत गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top