ताजा समाचार




हासु कसरी मायामा जनकको दमदार अभिनय (भिडियो सहित )

अर्जुनधारा     २८ आश्विन २०७७, बुधबार १६:३० मा प्रकासित




पछिल्लो समय मोफसलमा रहेर कलाकारिता क्षेत्रमा रम्दै गरेका पुर्व राष्ट्रसेवक जनक खड्काको दमदार अभिनय रहेको नया म्युजिक भिडियो युट्युबमा रिलिज भएको छ ।

लामो समय प्रहरी सेवामा कार्यरत जनक यतिवेला कलाकारिता क्षेत्रमा रमाउदै छन् ।

गायिका अगिना तन्दुकारको स्वरमा सजिएको उक्त म्युजिक भिडियोमा जनक खड्का ,भगवती ढुंगेल र मिरा संग्रौलाको मन छुने अभिनय रहेको छ । यस गित मा शब्द चर्चित साहित्यकार भगवती ढुंगेलको रहेको छ । साहित्यकार भगवती ढुंगेलपनि निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय रहदै नेपालि सांगीतिक क्षेत्रमा आफ्नो शब्दहरु र मनछुने अभिनय बाट धेरै दर्शकहरुको मन जितिसक्नु भएको छ ।

अबको केहि दिनमा एउटा नया साहित्यिक कोशेली लिएर दर्शकहरु माझ आउने अर्जुनधारा डटकम संगको कुराकानी साहित्यकार ढुंगेलले बताउनु भयो ।

म्युजिक भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top