ताजा समाचार




एसईई नतिजा साउन १५ भित्र

अर्जुनधारा     २४ असार २०७७, बुधबार ०६:३२ मा प्रकासित




काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १५ गतेभित्र आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र एसईईको प्राप्तांक तालिका शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय)मा पठाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top