ताजा समाचार




कोपा इटालियाको उपाधि नापोलीले जित्याे

अर्जुनधारा     २४ असार २०७७, बुधबार ०६:१० मा प्रकासित



काठमाडौं । बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४-२ ले हराएको कोपा इटालियाको उपाधि जीतेको छ ।

टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top