ताजा समाचार




२०औँ जर्मन कप फुटबल उपाधि बायर्नलाई

अर्जुनधारा     २४ असार २०७७, बुधबार ०६:०९ मा प्रकासित




काठमाडौं । बायर्न म्युनिखले २०औँ पटक जर्मन कप फुटबलको उपाधि जीतेको छ ।

शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४–२ गोल अन्तरले हराउँदै बायर्नले लगातार दोस्रो तथा समग्रमा २०औँ पटक उपाधि जीतेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top