ताजा समाचार




सरिता गिरीलाई कारबाही गर्न सिफारिस, सांसद पद धरापमा

अर्जुनधारा     २४ असार २०७७, बुधबार ०५:३१ मा प्रकासित




काठमाडौं । समाजवादी पार्टीको कार्यदलले सांसद सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । यो सँगै सांसद गिरीको पद खतरामा परेको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top