ताजा समाचार




चिनियाँ राजदूतले नेकपा नेताहरु भेटेको भन्दै नेविसंघको प्रदर्शन

अर्जुनधारा     २४ असार २०७७, बुधबार ०५:३० मा प्रकासित




काठमाडौं । नेपाल विद्यर्थी संघ (नेविसंघ)ले चिनियाँ राजदूत होउ यान्छीविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ ।

चिनियाँ राजदूत यान्छीले कूटनीतिक मर्यादाविपरीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top