ताजा समाचार




बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु

अर्जुनधारा     २४ असार २०७७, बुधबार ०५:२९ मा प्रकासित



काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top