ताजा समाचार




पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन संसदीय उपसमितिको सुझाव

अर्जुनधारा     २४ असार २०७७, बुधबार ०५:२८ मा प्रकासित



काठमाडौं । संसदीय उपसमितिले नेपाल आयल निगमको भण्डारण क्षमता विस्तार गर्न सरकारलाई सिफारिस गरेको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको एक उपसमितिले स्थलगत अध्ययनपछि निगमको भण्डारण क्षमता विस्तार गर्न सरकारलाई सुझाव दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top