ताजा समाचार




नेकपा स्थायी कमिटीको बैठक फेरि पनि स्थगित

अर्जुनधारा     २४ असार २०७७, बुधबार ०५:२७ मा प्रकासित



काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक फेरि पनि स्थगित भएको छ । नेकपाको स्थायी समिति बैठक आज ११ बजेका लागि तय भएको थियो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बैठक स्थगित भएको जानकारी सामाजिक संजालमार्फत् दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top