ताजा समाचार




सुन–चाँदीका गरगहना र नगद चोरीको आरोपमा ३ जना पक्राउ

अर्जुनधारा     २४ असार २०७७, बुधबार ०५:२३ मा प्रकासित



काठमाडौं । प्रहरीले चोरी आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाभित्र भएका विभिन्न सुन–चाँदी पसलहरुको सटर फोरेर सुन तथा चाँदीका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top